कृषकको समस्या-बिज्ञको जवाफ

पौष्टिक तथा स्वादिष्ट घाँस कामधेनु लगाउने तरीका र उपयोगिता

पशु सम्बन्धी रोग , आहारा र घासँ सम्बन्धी नयाँ नयाँ अनुसन्धान तथा अनुगमन गर्ने उद्धेश्यका साथ राष्ट्रिय पशु विज्ञान अनुसन्धानको स्थापना भएको हो । अहिले यो अनुसन्धान साखाले कामधेनु घाँसको अनुसन्धान गरिसकेको छ । कामधेनु घाँस कस्तो घाँस हो यो कतिको फाइदाजनक छ भन्ने बिषयमा राष्ट्रिय पशु बिज्ञान अनुसन्धानको सुचना अधिकृतको रुपमा आबद्ध झमक पौडेल […]

प्लास्टिकको टनेल निर्माण गर्ने हो ? आउनुहोस टनेल निर्माण गर्न सिकौं

नेपालमा सामान्यतया प्लास्टिक टनेल तथा बाँसको प्लास्टिक घर बढी प्रचलित छ। सामान्यतया ५ मिटर चौडाई र २० मिटर लम्बाईको प्लास्टिक घर राम्रो मानिन्छ। प्लास्टिक घरको निर्माण गर्दा भने बिज्ञहरुको सहयोग लिनु आवश्यक छ। प्लास्टिक घर मित्र सापेक्षित आद्रता ७० देखि ९० प्रतिशत र तापक्रम करिब २० डिग्री सेल्सियस हुनु बिरुवाको बृद्दि बिकासका लागि उपयुक्त मानिन्छ। […]

धनिया खेती गर्ने बेला भयो है ? आउनुहोस प्रविधिबारे जानकारी लिऔं

हरियो धनियाँ मसलाका रूपमा वा खानालाई सजाउने र सुन्दर देखाउनका साथै अचारको रूपमा पनि प्रयोग गरिन्छ । धनियाँको प्रयोग हामी सकेसम्म यीनै कामका लागी प्रयोग गर्छौ तर यसले स्वास्थ्यमा गर्ने फाइदा बारे भने हामीलाई त्यति ज्ञान छैन् । त्यसैले आउनुहोस आज धनियाँ खेती प्रविधिबारे जानकारी लिऔं। १. धनिया प्रति रोपनी कति सम्म उत्पादन गर्न सकिन्छ […]

केरा खेती गर्ने हो ? यी हुनसक्छन् उपयुक्त जातहरु

केराका धेरै प्रकारका जातहरु भए पनि हाल प्रचलनमा आएका, राम्रो उत्पादन दिने केही जातहरुको मात्र जानकारी गराइएको छ जसमा बसराई, हरिछाल, रोबस्टा र स्थानीय जात मालभोग रहेका छन् । बसराई ड्वार्फ : यो जातको बोट होचो हुनुका साथै उचाइ केवल २ मिटरसम्मको मात्रै हुन्छ । यसको कोसा २५ सेन्टिमिटर लामा, हल्का बांगो देखिने, पाकेपछि हरियो […]

सिक्ने हैन घाँस उत्पादन सम्बन्धी प्रविधि

स्टाइलो बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ । माटो : बलौटे र दोमट माटो उपयुक्त हुन्छ तर चिम्टाइलो माटोमा समेत हुन्छ । बीउको मात्रा : ५ देखि १० के.जी. प्रति हेक्टर बीउ उपचार · शुरुमा बीउलाई १० प्रतिशतको नून पानीको घोलमा राख्ने र तैरिएका बीउहरू हटाउने । […]

के हो ? ‘ब्ल्याक कर्न’ अर्थात कालो मकै

‘ब्ल्याक कर्न’ एक विशेष प्रजातिको मकै हो । यी मकैमा कालो रंगद्रव्य भएकाले, यसका गेडा कालो रङ्गको हुन्छ । ‘ब्ल्याक कर्न’ को पौष्टिक मूल्य साधारण मकैभन्दा उच्च भएकाले यसको उपयोगिता धेरै छ । स्वादको हिसाबले कालो मकैमा हुने चिनीको मात्रा ११.९५ प्रतिशत हुन्छ, जुन साधारण मकैभन्दा ३ गुणा धेरै हुन्छ । परम्पारिक रूपमा कालो मकैको […]

बाली बिमा कसरी गर्ने ?

ललितपुर। बाली बिमा भन्नाले कृषकहरूले व्यक्तिगत निजी तथा व्यावसायिक प्रयोजनका लागि गरिएको खेतीको जोखिम हस्तान्तरण हो । बाली बिमा गर्नका लागि पहाडमा भए न्यूनतम आठ आना र तराईमा भए एककठ्ठा क्षेत्रफलमा बाली लगाइएको हुनुपर्नेछ । बाली लगाउँदादेखि बाली पाक्दासम्म लाग्ने लागत मूल्यलाई बिमांक रकम कायम गरिन्छ । यस्तो लागत मूल्य नेपाल सरकार कृषि मन्त्रालयमार्फत उपलब्ध […]

सोतर हैन अव म्याट

ललितपुर। परम्परागत रुपमा गाई वस्तुका लागि प्रयोग गरिने सोतर को विकल्पको रुपमा गाई वस्तुलाई विच्छ्याउनको लागि काउ म्याट भरपर्दौ माध्यम बन्दै गएको छ । उपत्यकामा गाई वस्तुको यवसायीक पालन गर्ने क्रम बढे संगै काउ म्याटको प्रयोगमा वृद्धि आएको छ । काउ म्याटको फाईदा : १. गार्यको स्वास्थ्यमा सकारात्मक असर पर्ने :- क. चिसो र कडापनबाट […]

बाह्रै महिना खेती गर्न सकिने चम्सुर खेती सम्बन्धी जानकारी

नेपालमा सागपातमध्ये चम्सुर निकै प्रचलित छ । यसको पौस्टिक महत्त्व र चाडै बाली तयार हुने कारणले गर्दा यो प्रचलित भएको हो । यसमा क्याल्सियम , फलाम , भिटामीन ए र सि र प्रोटिन प्रचुर मात्रामा पाइन्छ । यसको खेती प्रायः सवै प्रकारको माटोमा गर्न सकिन्छ तर प्राङ्गारिक पदार्थ प्रशस्त भएको मलिलो दोमट माटो सबैभन्दा उपयुक्त […]

सजिलो खुर्सानी खेती प्रविधि

खुर्सानीलाई हरियोमा काँचै खान, सुकाएर धुलो, मसला र अचारको लागि प्रयोग गरिन्छ । यसमा विशेषगरी भिटामिन ‘ए’ र ‘सी’ प्रशस्त मात्रामा पाइन्छ । हावापानी : न्यानो हावापानी, सुख्खा र गर्मी मौसम उपयुक्त हुन्छ । तापक्रम ३८ डिग्री सेन्टिग्रेड भन्दा माथि र आद्रता कम भएमा फल र फूल कम लाग्छ । उपयुक्त जातहरू : उन्नत जातको […]