कृषकको समस्या-बिज्ञको जवाफ

बाख्रा पालन गर्नु अघि ध्यान दिनु पर्ने कुरा

आजकल शहर बजारका युवाहरु पनि बाख्रापालन प्रति आकर्षित हुन थालेका छन् । व्यवसायका रुपमा बाख्रापालन गर्ने लहर नै चलेको आजकल । धेरै मानिसले यो व्यवसाय शुरु पनि गरिसके । बाख्रा पालन एउटा राम्रो ब्यवसाय हो यस्मा कुनै दुई मत छैन यसमा पर्याप्त संभावना पनि छ । तथापी ब्यवसाय सन्चालन पूर्व का तयारी उपयुक्त हुनु आबश्यक […]

तरकारी खेतीको बीमा गर्दा के छन् फाइदा ? आउनुहोस एक पटक जानकारी लिऔं

तरकारी खेती एक नगदे बाली पनि हो । कृषहरुको आम्दानीको स्रोत पनी हो । तर कृषि पेसालाई कसरी व्यवस्थित गर्न सकिन्छ त भन्ने कुरामा चैँ कमै व्यक्तिको मात्र जिज्ञासा रहन्न सक्दछ । कृषि पेसालाई पनि किन उच्चस्तरीय कार्यको रूपमा नराख्ने त रु कसरी आफूले गरेको काममा भई परी आउने क्षतिबाट बच्न सकिन्छ भन्ने कुरा पनि […]

गर्ने हैन त अष्ट्रिच पालन, आउनुहोसु अष्ट्रिच पालन सम्बन्धी प्राविधक ज्ञान लिउँ

परम्परा गत पशुपंक्षिपालन व्यवशाय जस्तै कुखुरा पालन गाइ भैसी पालन भेडा बाख्रापालन ब्रंगुर पालनले बेला बेलामा विभिन्न खाले आर्थीक क्षती ब्यहोरेका छन् । सरुवा तथा संर्पकित रोगहरुको अचानक माहामारी देखा पर्नु जस्का कारण उत्पादन अचानक हास आउनु जलवायु परिवर्तन अत्याधिक गर्मी तथा खानेपानीको अभाव जस्तो यस्का धेरै कारणहरु छन् । अष्ट्रिच पालन पशुपालन व्यवशायको परिपुरकको […]

धान बालीमा लाग्ने रोग र रोकथामका उपाय

धान प्रमुख खाद्यान्न बाली हो । पहाड र तराईमा यसको खेती वर्षायाममा गरिन्छ । तल्लो पहाड तथा खोचको सिञ्चित क्षेत्रमा चैते धान पनि लगाउने गरिन्छ । उन्नत प्रविधिबाट डेढदेखि दुई गुणा उत्पादन बढाउन सकिन्छ । धान विश्वका आधा भन्दा बढी जनसंख्या अर्थात् तीन अर्ब ५० करोड मानिसको खाद्यान्नको प्रमुख आधार नै धान हो । एशियाली […]

गर्ने हैन परवलको खेती

परिचय र महत्व: परबल  एक बहुवर्सिय लहरे तरकारी बाली हो । यसका कलीला फल भुटेर  तरकारी वा अचार बनाएर प्रयोग गरिन्छ । यो पोसिलो तरकारी हो । यसका कलीलामुन्टा र पात पनि बाली को रूपमा हल्का पकाएर  खाइन्छ ।काक्रो र फर्सी समुहका तरकारी बालीहरु मध्य यसमा बढीपौष्टिक तत्व पाइने भएकोले यसलाई राजा तरकारी भनिन्छ । […]

यसरी गर्न सकिन्छ व्यवसायीक खरायो पालन

खरायो पालन लाभान्वित तथा आनंदित गर्ने ब्याबसाय मध्यमा पर्दछ।खरायो ब्याबसाय मासु तथा रौ-छाला का लागि गरिन्छ। नेपाल मा खरायो पालन धेरै पहिले देखि नै गरिएको हो तर अझैसम्म ब्याबसाय ले मुर्तरुप लिन भने सकेको छैन। खरायो को मासु मुटुको रोगी,बालक र बृद्धअबश्थामा अत्यन्तै लाभकारी हुन्छ। खरायो पालनका फाइदाहरु : खरायो एउटा सानो जनाबर भयको हुँदा […]

स्ट्रबेरी अर्थात (भूईंकाफल) खेती प्रविधि

भूईंकाफल (स्ट्रबेरी – Strawberry) फ्रागार्या प्रजातिको विरूवा हो । यो फल विश्वव्याी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो फल रातो रङ्गको हुने गर्दछ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरि जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ । १. भूईंकाफल कस्तो हावापानीमा हुने बाली […]

कसरी गर्ने माछापालन ?

माछा पूर्णरूपमा पानीमा बस्ने जीव हो । माछा स्वच्छ पानी तथा समुद्रको नुनिलो पानीमा पनि पाइन्छन् । स्वच्छ पानीमा पाइने केही माछाहरूलाई व्यावसायिक रूपमा खेती पनि गरिन्छ । माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो । माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ । यसको अलावा माछालाई सगुनको रूपमा लिइन्छ […]

ब्यवस्थित लोकल कुखुरा पालन सम्बन्धी सम्पूर्ण जानकारी विज्ञमार्फत (भिडियोसहित)

पछिल्लो समय नेपालमा कुखुरा पालन व्यवसाय भरपर्दो पेशाको रुपमा विकास भैरहेको छ । थोरै लगानी तथा सहि प्रविधिको प्रयोग गर्ने हो भने कुखरा पालनबाट पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिन्छ । न्यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन सक्छ । यो पेशा थोरै जग्गा तथा कम लगानीमै […]

गर्ने हैन सबै भन्दा धेरे अण्डा दिने व्यवसायीक ब्ल्याक अष्ट्रालोप कुखुरा पालन

ब्ल्याक अस्ट्रालोप कुखुरा निक्खर चम्किलो कालो रङ्गको हुन्छ । यो पनि कृषकमाझ अत्याधिक लोकप्रिय रहेको छ । यो कुखुरा भने अष्ट्रेलियन सरकारले ब्ल्याक अरपिङ्गटन जातको कुखुराबाट छनौट गरी विकास गरेको हो । अहिलेसम्म कुनै प्रकारको वर्णशङ्कर उत्पादन नभएकाले यो पनि शुद्ध जात हो । यसका भाले तथा पोथी कालो रङ्गको हुने भएकाले उपभोक्ताहरु यिनलाई लेयर्स […]