कोदो खेति गर्ने उन्नत प्रबिधि
परिचय कोदो नेपालमा उत्पादन हुने अन्न बालीहरु मध्ये धान, मकै र गहुँ पछिको चौथौ महत्वपुर्ण बाली हो । आर्थीक बर्ष २०७१ ७२ को कृषि तथ्यांङ्क अनुसार २,६८,०५० हेक्टर जमीनमा कोदो खेती गरिएको थियो भने यसको बार्षिक कूल उत्पादन ३०८४८८ मेट्रिक टन र उत्पादकत्व १.१५ टन प्रति हेक्टर भएको थियो । यो परिणाम नेपालको कूल खाद्यान्न […]