गर्ने हैन बेमौसमी तितेकरेला खेती
तिते करेला क्युकर बिटेसी परिवारमा पर्ने वैज्ञानिक नाम (omordica chanatia) भएको फल तरकारी हो । प्रति एक सय ग्राम ताजा तिते करेलामा भीटामिन ए (बिटा क्यारोटिन) १ सय २६ माइक्रोग्राम र भीटामिन सी ८८ मिलिग्राम पाइन्छ । खनिज तत्वहरू मध्ये फोस्फोरस ७० मिलिग्राम, क्याल्सियम २० मिलिग्राम, र फलाम ०.६१ मिलिग्राम पाइन्छ । करेला खेती कलिला, […]