बेमौसमी तथा मौसमी प्याज खेती प्रविधि
प्याज मसाला बालीका रुपमा, सलाद खान, हरियो साग खान, अच खान प्रयोग हुने हिउँदे तरकारी बाली हो । यसमा स्टार्च, प्रोटान, भिटामिन सी आदि पोषक तत्वहरु पाईन्छ । प्याजलाई औषधीको रुपमा पनि प्रयोग गरी यसबाट दम, बाथ निको हुनुका साथै पाचन प्रकृया पनि सहयोग गर्दछ । हावापानी : प्याजलाई समुन्द्री सतहबाट उच्च पहाडसम्म सफलतापूर्वक उत्पादन […]