भारतीय अदालतमा मुद्धा हाल्ने तयारीमा नेपाली जुट उद्योगी
विराटनगर। जोगबनीस्थित भारतीय भन्सार कार्यालयले नेपाली जुट निकासीमा शुक्रबारदेखि ‘एन्टिडम्पिङ’ शुल्क लगाएको छ। भारतीय ‘एन्टिडम्पिङ’ विभागले नेपाली र बंगलादेशी उत्पादनमा यस्तो थप कर लगाएको हो। गत वर्षको अन्तःशुल्क बक्यौता नतिरेको भन्दै जोगबनीस्थित भारतीय भन्सार अधिकारीले अवरोध गर्दा तीन सातादेखि नेपाली जुट उत्पादनको निकासी ठप्प छ। भारतले ‘एन्टिडम्पिङ’ शुल्क पनि थप गरेको छ। नेपालबाट भारत निकासी […]





