भारतले चिनीको भन्सार शतप्रतिशत बढायो, नेपालमा के हुन्छ ?
काठमाडौं। भारत सरकारले घरेलु किसानलाई सुरक्षा गर्न चिनीमा लगाउँदै गरेको आयात शुल्कलाई दुई गुणा वृद्धि गरेर शतप्रतिशत पुर्याएको छ । हाल चिनी आयात गर्दा ५० प्रतिशत भन्सार शुल्क लाग्छ । भारतले आन्तरिक उत्पादन बढाउन र उद्योग तथा किसानलाई संरक्षण गर्न यस्तो गरेको हो । केन्द्रीय उत्पादन एवम् सीमा शुल्क बोर्ड सीबीईसीद्वारा जारी सूचनामा भनिएको छ, […]