लमजुङबाट पाँच करोडको अलैंची बिक्री
लमजुङ। लमजुङका अलैँची कृषकले यस वर्ष अलैँची दाना बिक्रीबाट साढे ५ करोड रुपैयाँ आम्दानी गरेका छन् । जिल्लामा ७ सय १२ क्विन्टल अलैँची उत्पादन भएको र सो बिक्री भइसकेको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले जनाएको छ । यस वर्ष किसानले अलैँची प्रतिकिलो ६ सयदेखि ८ सय रुपैयाँमा बिक्री गरेका छन् । गत वर्ष भने प्रतिकिलो […]