बढ्न थाल्यो तरकारीको भाउ
काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजारमा चैत यता तरकारीहरुको भाउ बढेको देखिन्छ । कालिमाटी फलफूल तथा तरकारी बजार समितिको तथ्याङक अनुसार गोलभेडा, आलु, काउली, मुला, च्याउ, गान्टे मुला, काक्रो, लसुन, हरियो धनीया, ब्रोकाउली लगायतको भाउ बढेको हो । नेपालमा तरकारीको उत्पादन कम भएकाले आयात गरेर बिक्री गर्नुपर्ने अवस्थाका कारण मूल्य बढ्न गएको कालिमाटी फलफूल तथा […]