अदुवा निकासीमा भारतको अवरोध खुकुलो बन्दै
फिदिम । अदुवाले राम्रो मूल्य पाउन थालेपछि पूर्वी पहाडि जिल्लाका किसान उत्साहित भएका छन् । अदुवाको मुख्य सिजनमै प्रतिमन ५ सय रुपैयाँले बिक्री गर्न पनि मुस्किल भएको अदुवा अहिले प्रतिमन १ हजार ६ सय रुपैयाँमा बिक्री हुन थालेपछि किसान उत्साहित भएका हुन् । अदुवा निकासीमा भारतको अवरोध हट्दै गएपछि किसानले राम्रो मूल्य पाएका हुन् । […]