अण्डाको मूल्यमा उच्च वृद्धि
भरतपुर। नेपाल अण्डा व्यवसायी सङ्घले अण्डाको मूल्य बढाएको छ । अण्डा उत्पादन गर्ने व्यवसायीको संस्थाले प्रतिक्रेट २५ रुपियाँका दरले अण्डाको मूल्यवृद्धि गरेको हो । नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले सङ्घको बैठकले अण्डाको मूल्यवृद्धि गरेको जनाउँदै नयाँ कायम भएको मूल्य अनुसार बिक्री वितरण गर्न सबैमा अनुरोध गर्नुभयो । नयाँ मूल्य अनुसार फर्ममा प्रतिक्रेट […]