उकालो लाग्यो अन्डाको मूल्य
चितवन। अण्डाको मूल्य नपाएको भन्दै लामो समयदेखि चिन्तित बनेका चितवनका किसानमा पछिल्लो समयमा भने केही खुसियाली छाएको छ । केही हप्तासम्म सुस्ताएको अण्डाको मूल्यमा अहिले वृद्धि भएपछि किसानमा केही खुसियाली छाएको हो । अहिलेको मूल्य वृद्धि सन्तोषजनक अवस्था रहेको नेपाल पोल्ट्री व्यवसायी मञ्च चितवनका कार्यकारी निर्देशक शिवप्रसाद बरालले बताउनुभयो । अहिले किसानका हातमा प्रतिक्रेट अण्डाको […]





