असला माछा मारे तीस हजार जरिवाना

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १० पाथेकाका स्थानीय समुदायले स्थानीय खोलामा पाइने माछा मार्न रोक लगाएका छन् । पछिल्लो समय स्थानीय खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै संसारकै दुर्लभ मानिने असला माछा लोप हुने अवस्थामा पुगेपछि समुदायले यस्तो कदम चालेको हो । रुपाकोट शिर भएर बग्ने देखुमखोला, कालुपातेखोला, आइतबारेखोला […]

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, कहाँ, कहिले र कसरी आवेदन दिने ?

काठमाण्डौ । कोरिया जानका लागि भाषा सिकिरहेकाहरुका लागि खुशीको खबर । नवौं कोरियन भाषा परीक्षामा सामेल हुनका लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले एक सूचना सार्वजनिक गर्दै परीक्षाको मिति तोकी त्यसमा सहभागिताका लागि आवेदन आह्वान गरेको हो । इच्छुकले चैत ८ देखि १७ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् […]

गोलभेडामा लाग्ने रोगहरु तथा उपचार बिधि सम्बन्धि महत्त्वपूर्ण जानकारी

तरकारीको एक प्रकार जो साना-साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ। वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने गोलभेडा सोलानासिया परिवार अन्तर्गत पर्ने पोथ्रा वर्गको वनस्पति हो। गोलभेडाको उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्र मानिन्छ। यसको साधारण नाम टमाटर (हिन्दी), रमभेडा (नेपाली०)पनि हुन्छ। टमाटर एक महत्त्वपूर्ण ‘संरक्षी खाद्य’ हो, किनभने यसमा धेरै पौष्टिक मूल्य […]

पुष्प व्यावसायीलाई अनुदानको लागि प्रस्ताब आब्हान

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन (फ्यान) नेपालले देशभर रहेका पुष्प व्यावसायीको लागि व्यवसाय प्रर्वद्धन लागि आएको अनुदानको लागि प्रस्ताव पेश गर्न सुचना प्रकाशित गरेको छ । फाल्गुन २१ गते प्रथम पटक प्रकाशित मितिले ३० दिन भित्र पुष्प व्यावसायीले आवेदन दिन सक्नेछन् । अनुदान लिनको लागि व्यवसायीले आवश्यक कागजहरु राखि सूचनामा तोकिएको ढाँचा अनुशार निवेदन दिनु पर्नेछ […]

मौरी पालन र घार व्यवस्थापन

मौरी घारहरू राख्ने ठाउँको १–१.५ कि.मी. वरिपरि मौरी चरन बाली-बिरूवा फैलिएको क्षेत्र, फूल फुल्ने प्रयाप्त अवधि, पानीको श्रोत भएको र विषादीको प्रयोग नहुने क्षेत्र हुनु जरूरी छ । मौरी क्षेत्र वरिपरि सकेसम्म चरन सालभर नै उपलब्ध हुनुपर्दछ । 1.मौरी घारलाई अगाडिपट्टि केही ढल्काएर २५–३० से.मी. उचाई भएको स्टैण्ड माथि राख्नुपर्दछ र स्टैण्डको चारवटै खुट्टामा पानीले […]

फूल नफुल्दै आँपको व्यापार सुरू

राजविराज। बगैंचामा आँपको फूल लाग्दा लाग्दै आँपको व्यापार सुरु भइसकेको छ । यतिखेर आँपका लागि नभई फूल (मुजुरा) किन्न व्यापारी आँपको बगैँचा धाउने गरेको छ । अहिले सप्तरी सहित तराईका जिल्लामा आँपको मञ्जर खरिद बिक्री व्यापक रूपमा भइरहेको छ । फलफूलको राजा मानिने आँपको बोटमा लागेको मञ्जरअनुसार व्यापारीले दाम (मूल्य) लगाउने गरेका छन् । व्यापारीले […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनको कार्यालयमा तालाबन्दी

चितवन। नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाले परियोजना प्रमुख सोमनाथ घिमिरे र जोन संचालक समिति अध्यक्ष बालिका गिरीको मिलेमतोमा व्यापक आर्थिक अनियमितता भएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालयमा तालाबन्दी गरेको छ । कार्यलय प्रमुख सोमनाथ घिमिरेले पदको दुरुपयोग गरेर जोन संचालक समितिका अध्यक्ष बालिका गिरी समेतको मिलोमतोमा आफ्नै परिवारको सदस्य समेत सहभागी गराई […]

बजेटको अर्धवार्षिक समीक्षा :धानले घटायो आर्थिक वृद्धिदरको लक्ष्य

काठमाडौं। चालु आर्थिक वर्ष धान उत्पादन घटेका कारण सरकारी अपेक्षाअनुसार आर्थिक वृद्धि नहुने भएको छ। सरकारले चालू आवको बजेटमा यो वर्ष ७.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। अर्थ मन्त्रालयले बुधबार चालु आवको जेटको अर्धवार्षिक समीक्षा गर्दै आर्थिक वृद्धिदर ६ प्रतिशतले हुने जनाएको छ। चालु आवमा धान उत्पादन १.५ प्रतिशतले घट्ने अर्थ मन्त्रालयले जनाएको […]

काँचो केरा मोटोपनाको शत्रु देखि कब्जीयत हटाउने सम्म

एजेन्सी । केरामा भएका तत्वहरु तत्काल शरीरले ग्रहण गरीहाल्छ, यसलाई पाचनको लामो प्रकृयामा अल्झीनै पर्दैन ।यही पाकेको केरामा अत्याधिक पोषणतत्व पाइन्छ । केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ । काँचो केरा खाँदा शरीरमा आइरनको पुर्तिमात्र गर्दैन, कयौ रोग लाग्नबाट बचाउँछ । काँचो केराका फाइदा : मोटोपनाको शत्रु : नियमती रुपमा काँचो केरा खाने […]

२२ वर्षमा पनि बनेन १२ सय मिटर नहर

भीमदत्तनगर । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्ष बितिसक्दा पनि सन्धिअनुसार भारतले बनाउनुपर्ने १ हजार २ सय मिटर नहर निर्माणमा कुनै चासो देखाएको छैन । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपालको सीमाक्षेत्रमा पर्ने मटेनासम्म १ हजार २ सय मिटर लामो पुल नहर निर्माणको काम भारतले गर्नुपर्ने सन् १९९६ को एकीकृत सन्धिमा उल्लेख गरिएको छ । ‘महाकाली […]