लमजुङमा कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण
लमजुङ। जिल्लाका ग्रामीण क्षेत्रमा रहेका दुईवटा कृषि सेवा केन्द्रको भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयअन्तर्गत रहेका राईनास र सुन्दर बजारका सेवा केन्द्र भवन सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । कृषि कार्यालयका प्रमुख कृष्णभक्त अधिकारीकाअनुसार सुन्दरबजार सेवा केन्द्रको भवन, फर्निचर र १८ रोपनी जग्गा तथा राइनसको भवन, फर्निचर र आठ रोपनी […]





