नेपालमा कृषि शिक्षाको महत्व र वर्तमान अवस्था
नेपाल एक कृषि प्रधान देश हो यो सवैमा अवगत नै छ । कृषि मन्त्रालय को पछिल्लो तथ्याङ्क विवरण अनुसार औसत ६०.४ प्रतिशत जनसख्याले कृषिलाई आफ्नो मुख्य पेसा वनाएका छन् भने नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २३. ९५ प्रतिशत रहेको छ । त्यसैले नेपालमा कृषि शिक्षाको कति महत्व छ भन्ने कुरा कृषि पेशामा संग्लग्न […]