
कुखुरामा प्राय चयापचय रोग धेरै ठुलो संख्यामा बिमारी तथा मृत्युको कारण बन्दछन । यो रोग ले ब्रोइलेर तथा लेयर दुवै प्रकारका कुखुराहरुलाई प्रभावित गर्दछ । यो रोग प्राय तिनै कुखुरा मा बडी देखिन्छ जो तेजी ले बद्छन वा फुल पार्दछन किन कि यो कुखुराहरुको चयापचय आत्यधिक छिटो हुन्छ जसले गर्दा शरीरमा तेज बेग ले परिबर्तन आउने गर्दछ तथा बिषालु तत्व तक्सिन बन्दछ जसले शरीरलाई नोक्सान पुराउने तथा रोग को कारक बन्दछ । जलोदर मा रोगि कुखुराको पेटको चारै तिर पनि जलमग्न हुने गर्दछ । यस रोगलाई पल्मोनरी हाइपर टेन्शन शिन्द्रम बैलि पनि भनिन्छ । यो रोग कुखुरा पालन हरु को लागि एकदम आर्थिक नोक्सानी को प्रमुक मध्ये एक मानिन्छ ।
रोग को कारण जल्दोर रोग कुनै संक्रामक रोग होइन बरु यो रोग कोसीका हरु लाई उपयुक्त मात्र मा अक्सिजनको उपलवोधता अबरुध हुनु को कारण हुने गर्दछ । यो रोग पाहिलो पटक इ.स १९६८ मा बोलिबिया दक्षिन अमेरिका मा समुन्द्र तलबाट अधिक उचाई मा पाइने खुखुराहरु पाएको थियो उचाईमा हावामा अक्सिजन नपाउनाले यो रोग हुने गर्दछ बिगतका बर्षहरुमा कुखुराहरुको पर्जातीहरुमा चाडो तौल बढ्ने प्रजातिहरुमा चलन बढेको छ जसको चयापचय बडी हुने गर्दछ जसले गर्दा कोसीकाहरुमा अक्सिजन नपाउने कारण समुन्द्र तलबाट कम उचाई भयका क्षेत्रहरुमा पनि कुखुरा हरु मा यो रोग देखिन थालको छ कुखुरा हरु मा रोग बडी फैलिनु को कारण यो पनि छ कि इनको फोक्सो इस्तान्धारीहरु जस्तो ज्यादा फैलिन पुदिना किन कि यो पखेटाको बीच मा कस्सिएर एस्तिपट भयको हुन्छ जसले गर्दा धेरै फैलिन पाउदैन तथा अवाश्केता अनुसार स्वास फेर्न पाउदैन ।
रगतले नै शरीरका विभिन्न भागमा अक्सिजन पुर्याउने काम गर्दछ । यो रोग ब्रोइलेर कुखुरा मा बढी हुनुको कारण यो छ कि यिनको तौल धेरै तेजी ले बढ्छ तथा छाती को मांसपेसी हरु ठुलो भएर जान्छ किन्तु यीनको फोक्सो को आकार यीनको शारीर को अनुपात को अपेक्षा बिस्तारै बढ्छ । ब्रोइलेर को चयापचय दरअधिक हुनु का कारण अक्सिजन को बढी जरुरत हुन्छ तर फोक्सो को आकार सानो हुनु का कारण अक्सिजन लिन पाउदैन जस क्रममा रगत मा अक्सिजन को कमि कम हुन्छ जुन कि जलोदर रोग हुने मुख्य कारक मानिन्छ ।
यस बाहेक ब्रोइलेर मा रातो रक्त कोसीका हरु लेएर कुखुरा को अपेक्षा कम लचिलो हुन्छ जसका कारण यीनको आकार मा परिबर्तन कम नै हुन पाउछ ब्रोइलेर रक्त बायु अबरोद लिएर को तुलना मा अधिक मोटो हुन्छ अर्थात् जुन तह मा फोक्सोमा बायु नालीकाहरु वा सुच्याम रक्त नालिका हरु को बीच मा हुन्छ जसका कारण अक्सिजन लाई रगत मा मिल्न त्यति राम्रो संग हुदैन । एन्टी अक्सिदेन्टको कमिका कारण शारीर मा बन्ने दुसित तत्वको प्रभाव का कारण पनि यो रोग बढी हुने गर्दछ ।
जाडोमा मेटाबोलिक दर बढेर जान्छ । जाडो मा यो रोग बढी देखिने एक कारण यो पनि छ कि जुन जाडो मा खोर को पर्दा बन्द हुनु को कारण हावा को आवाजाहि रोकिन्छ जसका कारण खोर मा अक्सिजन को कमि हुन जान्छ । येदि खोर मा कुखुरा हरु को संख्या बढी भयो अर्थात् भिड भाड बढी भयो भने समस्या अझै बढेर जान्छ । बन्द खोर मा अमोनिया ग्यास को मात्र पनि हुने गर्दछ । जसले मिउकस झिल्ली हरु तथा अन्य कोसिकहरु लाई धेरै नोक्सानी पुरउछ । दाना मा सोडियेमको आत्यदिक कम फोस्फोरस हुनु पनि रोग हुन सहयेक मानिन्छ । दाना मा सोडियेम का कारण रगत मा पनि को मात्र रगत को मात्र बढी हुन्छ जसले गर्दा रक्त नाली का हरु मा दबाब बदना थाल्छ । एस बाहेक बढी सोडियेम का कारण रातो रक्त कोसीका हरु को लचिलोपन लाई पनि कम गराउछ जसले गर्दा अक्सिजन ओसार्ने छेमता मा कमि आउछ धेरै गर्मि मा पनि अक्सिजन को आवश्यकता बढेर जान्छ ।
रोग को बिकाश हाईअल्टिच्युत एसाईटिस समुन्द्र तह बाट अधिक उचाई भएको ठाउँ मा हुने एसाईटिस । समुन्द्र तह बाट उचाई मा प्रकृतिक रुप मा अक्सिजन को मात्र कम हुन्छ फल स्वरूप कुखुरा हरु लाई पर्याप्त मात्र मा अक्सिजन हुदिन । रगत मा हेमककग्लोबिंन अक्सिजन बाट स्यतुरेट हुन पाउदैन क्रमस स् कोसीका हरु मा अक्सिजन को कमि हुन्छ । अक्सिजन को रगत मा कम का कारण रातो रगत कोसीका हरु को उत्द्पदन बढेर जान्छ जसले गर्दा रगत को अक्सिजन ओसार्न छेमता बिर्धि हुन सकोस फलस्वरूप रगत को नालिका हरु मा प्रबाह सुस्त वा मुस्किल हुन जान्छ । त्यस्सै पनि नया रक्त कोशीकाहरु धेरै ठुला हुन्छन वा सजिलै आकार बदलिन पाउदैनजसका कारण यी स संना साँगुरो रगत नालिका हरु बाट सजिलै निस्किन पाउदैन । रक्त प्रबाहमा आभोरोध का कारण मुटु मा बढी दबाब पर्छ। क्रमस मुटु बाट फोक्सो मा रगत लैजाने नाली मा रगत को दबाब बढी हुन जान्छ रगत को संचार गर्ने प्रयास मा मुटु को दाहिने भेन्त्रिकल को परखाल मोटो हुन जान्छ साथै मुटु को ओरिकल तथा भेन्त्रीकल को भलब पनि मोटो वयेरा जान्छ । क्रमसस् कलेजो को शीर तथा अन्य सिर्रा हरु मा रगत को दबाब बढ्न थाल्छ फुल स्वरूप कलेजो मा मौजूद ठाउँ मा रगत जम्मा हुन थाल्छ तथा कलेजो मा रगत को दबाब बढ्न थाल्छ यी सबै बादलब का कारण कलेजो को सतह बाट रगत बाट पनि जस्तो पदार्थ जम्मा निस्किन्छ जुन कि कुखुरा को पेट मुनि तथा वरिपरि को भाग मा भरिन थाल्दछ तथा यसै लाई एसाईटिस भनिन्छ ।
Low Altitude ASCITES
समुन्द्र को सतह नजिक आकसिजन को कमि हुदैन तर जसरि माथि भनियको छ कि ब्रोइलेर मा हल्लक बढ्नु को कारण चयापचय दर बढी हुन्छ तथा अक्सिजन को माग बढी हुन्छ । अक्सिजन को माग पुरा गर्न को लागि रगत को प्रबाह बढेर जान्छ तर ब्रिलेर को रगत नाली का कम लचिलो पन का कारण रगत प्रबाह मा आभोरोध हुन्छ ।
रोगको लक्ष्यण
कुखुरा हरु मा अचानक मृत्यु हुने यो समस्या पाचौ हप्ता मा बढी देखिछ किन कि यो बेला तौल धेरै छिटो बढ्छ त्यसो त मृत्यु दर चौतो हप्ता सब भन्दा बढी देखिन्छ दाहिने भेन्त्रिकल ले काम गर्न बन्द या कम भए पछि नै लक्ष्यण देखिन सुरु गर्छ । टाउको पहेलो हुन्छ , गम्बिर रुप मा कुखुरा हरु को पेट नजिक को भाग पनि भरियाको कारण ले सास फेर्न गारो मान्नु जस्तै स्या स्या घ्यार घ्यार गर्छन साथै शरीर निलो हुन्छ ।
शव परिचन गर्दा देखिने परिबर्तन
सब भन्दा पहिले शारीर मा पनि जस्तो तत्व भरियाको हुन्छ । मुटु को आकार लगवाग दुइ गुना हुन्छ तथा कुनै उनी कुखुरा हरु मा मुटु को तह मा पानि भरियाको भेटिन्छ। फोक्सो अत्याधिक रातो हुन्छ तथा त्यसमा पानि जस्तोझोल देखिन्छ सबै मरेको कुखुरा मा पानि भरियाको हुनु पर्छ भन्ने छैन । त्यस्ता कुखुरा हरु मा कलेजो सुन्न्यको ,मुटु ठुलो हुने फोक्सो मा रगत जमेको तथा पानि भरिएको देख्न सकिन्छ । प्राय जसो इनिहरु को लास उत्तानो परको भेटिन्छ ।
रोग को नियन्त्रण एबम रोकथाम
यस रोग को कुनै उपचार छैन किन कि लक्ष्यण देखीना साथ चाडै मृत्यु हुन्छ , वा सेलीनेम ले मृत्यु दर कम गर्ने सहयोग गर्छ vitamin e , c एसाईटिस को बचाव संयमित आधार र अल्प उर्जा युक्त दाना बाट गर्न सकिन्छ । ६ देखि २१ दिन को कुखुरा मा यो बिधि अपनाइञ्छ तर यस पद्धति को अनुशर ले गर्दा कुखुरा को बजन बढ्ने दर मा पर्तिकुल प्रभाब पर्न सक्छ । एसको बैकल्पिक व्यवस्थापन गर्न सकिन्छ एस बाहेक कुखुराहरुलाई चिसो बाट बचाउनु पर्छ । खोर मा हावा को आवत जावत उपयुत हुनु पर्छ ताकी खोर मा पर्याप्त अक्सिजन रहोस तर अमोनिया को मात्र नबदोस । खोर मा धुलो हुनु हुदैन किन कि यस बट फोक्सो मा दु(प्रभाब पर्छ रोग लाग्ने कारण बन्न सक्छ ।दाना मा सोडिएम को मात्र २००० पी पी यम भन्दा बढी हुनु हुदिन सोडिएमको अधिकता ले रगत मा पनि को मात्र बढाउछ र रक्तचाप बढाउछ जसका कारण यो रोग हुन्छ ।दाना मा बिसालु पदार्थ तक्सिन हुनु नदिन किन कि यसले कलोजो लाई हिनी गराउछ । दाना मा एल अर्जे्निं अमिनो एसिड ले पनि यो रोग को कारण हुने मृत्युदर कम गराउछ किन कि यो अमिनो एसिड रगत नलिका फैलाउने ग्यास बन्ने मा महत्वपूर्ण भूमिका निभाउछ ।