वातावरणीय तनाव र कुखुरामा आहार भिटामिन पूरकको सम्भावित प्रभावकारिता

बढ्दो विश्वव्यापी मानव जनसंख्याको कारण पशु प्रोटिनको बढ्दो माग पूरा गर्न कुखुराको उत्पादन बढाउनु आवश्यक छ। सफल कुखुरा उत्पादनको मुख्य निर्धारक मध्ये एक ब्रोइलर कुखुराको वातावरणीय तनाव चुनौतीहरूको सामना गर्ने क्षमता हो। आन्तरिक वा बाह्य उत्तेजनाको जैविक प्रतिक्रियाबाट तनाव उत्पन्न हुन्छ जसले जीवको सामान्य शारीरिक सन्तुलनलाई धम्की दिन्छ। व्यावसायिक कुखुरा उत्पादनले वातावरणीय, पोषण र आन्तरिक […]

मासिक लाखौंको फाइदा गर्छन् छपियाका माछा व्यापारिहरुले ?

म ४ महिनाको लागि  कृषि तथा वन विज्ञान विश्वविद्यालयको Learning Entrepreneurial Experience (LEE) कार्यक्रम अन्तर्गत रहेर  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , माछा सुपर जोन, रुपन्देहीमा कार्यरत छु।  माछा उत्पादनको प्रमुख क्षेत्र ,छपियामा म बस्न लागेको ३ महीना पूरा भयो । यहि दौरानमा थुप्रै माछा किसान र व्यावसायिहरुसङ भेटने अबसर मिल्यो । धेरै-जसोको घर चल्ने नै मुलतः माछापालन […]

बढ्यो धानको समर्थन मूल्य

ललितपुर। सरकारले धानको समर्थन मूल्य बढाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टलमा दुई सय १८ रुपैयाँ ६२ पैसा र मोटा धानको समर्थन मूल्य दुई सय १२ रुपैयाँ ५१ पैसाले बढाएको हो । अब मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा र मोटा धानको समर्थन मूल्य तीन हजार चार […]

बीउको नियमित परिक्षण

बीउ बिजनको गुणस्तर कायम राख्न विभिन्न तवरबाट खुलेको बीउ बिजन परिक्षण प्रयोगशालाहरुले गर्दै आएको उमारशक्ति , शुद्दता , चिस्यान , स्वस्थ, तौल निर्धारण , ओजस , जिवितपना, लगायतका परीक्षणहरुमा एकरुपता कायम राखी देशैभर गुणस्तर बीउको आपूर्ति सुनिश्चित गर्न गरिने परिक्षण नै बीउको नियमित परिक्षण हो । बीउको नियमित परिक्षण अन्तर्गत बीउको शुद्दता विश्लेषण , उमारशक्ति […]

असार १५ दही चिउरा खाने दिन र धान दिवस

नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ। यो दिन परापूर्वकालदेखि नै दही चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरूवआती दिनको रुपमा लिइन्छ। यस दिनलाई विगत २० वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ। यस वर्ष “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ २०८१ को राष्ट्रिय धान दिवस मनाउने सरकारले निर्णय […]

भ्याट र मूल्य वृद्धिको विरोधमा विषादी व्यवसायी संघ

ललितपुर। विषादी व्यवसायी संघ नेपालले कृषि बालीनालीमा प्रयोग हुने विषादीमा लाग्ने मूल्य अभिवृद्धि कर र अन्य वृद्धि गरिएको शुल्कको विरोधस्वरुप बन्द र विरोध कार्यक्रम आयोजना गरेको छ । नेपाल सरकारको तर्फवाट आर्थिक वर्ष ०८१/८२ का लागि प्रस्तुत वजेटमा कृषि बालीनालीमा प्रयोग हुने सम्पूर्ण विषादीहरूमा मूल्य अभिवृद्धि कर भ्याट लागु गरिएको र यसले किसानलाई मार पर्ने […]

दूधको भुक्तानी माग्दै लैनचौर पुगेका ३४ किसान पक्राउ

ललितपुर। दूधको भुक्तानी माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ । दुग्ध उत्पादक कृषकहरू दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि बाँकी दूधको भुक्तानी नपाएको भन्दै बुधबार दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका हुन् । दुग्ध सहकारी संघ लिमिटेड नेपालका केन्द्रीय अध्यक्ष अमरबहादुर कुँवरको नेतृत्वमा महासचिव राम आचार्यलगायत झण्डै पाँच […]

सहज – नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणका उपलब्धीहरु 

संघियतालाई सुदृढ गर्ने सिलसिलामा प्रदेश सरकार नयाँ संरचना भएकोले प्रदेश सरकारलाई थप सुदृढ गर्ने हिसाबले योजना गरिएको कार्यक्रम सहज – नेपाल कृषि बजार विकास कार्यक्रम तीनै तहका सरकारहरुसंग सहजिकरण समन्वय र साझेदारीमा काम गरिरहेको छ । कृषिमा विशेषगरि कोशी प्रदेशमा निजी क्षेत्रको लगानी कसरी बढाउन सकिन्छ, उद्यमशीलता कसरी बढाउन सकिन्छ भनेर तय गरिएको स्वीस विकास […]

कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन : नेपाल भेटेरिनरी एशोसिएशन

ललितपुर। बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ । एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखापरेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको […]

जेठ १८ गतेदेखि चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुने

भरतपुर। चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुने भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको आयोजनामा यही जेठ १८ गते देखि २० गतेसम्म एक्सपो हुन लागेको हो । पोल्ट्री क्षेत्रको विकासका लागि एक्सपो आयोजना गर्न लागिएको आज (बुधबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत महासंघले जानकारी दिएको छ । तीन दिनसम्म संचालन हुने एक्सपोमा […]