बजार नपाउँदा ५० टन प्याज कुहिने अवस्थामा
बझाङ। गतबर्षहरुमा सधै प्याजको अभाव हुने बझाङ जिल्लामा यसबर्ष भने बजार नपाउँदा झण्डै ५० टन प्याज कुहिने अवस्थामा छ । स्थानिय प्याज भन्दा तराईबाट आयात भएको प्याजको बजारभाव सस्तो भएकाले करोडौ मुल्य बराबरको स्थानिय प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेको हो । लामो मेहनतपछि उत्पादन गरेको प्याज बिक्री नभएर कुहिने अवस्थामा पुगेपछि बझाङका कृषकहरुमा चिन्ता […]





