मौरी वैज्ञानिक सम्मेलन कात्तिकमा
काठमाडौँ। नेपालमै पहिलो पटक अन्तराष्ट्रियस्तरको मौरी वैज्ञानिक सम्मेलन आगामी कात्तिक ७ र ८ गते आयोजना हुने भएको छ । हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलप्मेन्ट इन्टरप्राइजेज नेपाल (हार्डन) ले ‘कन्फरेन्स अन हनी बी एन्ड हनी फर फुड सेक्युरिटी एन्ड इकोेलोजिकल ब्यालेन्स इन हिमालयन रिजन्स’ शीर्षकमा सम्मेलन गर्न लागेको हो । खाद्य सुरक्षा तथा पर्यावरण संरक्षण अहिलेको […]





