रसुवामा अलैँची खेती विस्तार
रसुवा। अलैँची उत्पादनमा यहाँका किसान आकर्षित हुन थालेका छन् । वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंका अनुसार भोर्ले, धैवुङ र लहरेपौवाको ओसिलो ठाउँमा कृषि कार्यालयमार्फत गत वर्षदेखि अलैँची खेतीे सुरुवात गरेपछि जिल्लाका सयौँ किसान यसप्रति आकर्षित भएका हुन् । किसानको माग र अलैँचीको उत्पादनमा सन्तुलन ल्याउन यहाँ कार्यरत आरटिज नामक गैरसरकारी संस्थाले यस वर्ष ठूलोगाउँ, […]





