पर्वतमा धौलागिरीकै पहिलो माटो परीक्षण प्रयोगशालाको स्थापना
पर्वत । पर्वत जिल्लामा धौलागिरीकै पहिलो माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । पर्वत जिल्लामा धौलागिरी स्तरको माटो जाँच प्रविधियुक्त प्रयोशाला निर्माण हुन लागको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतको लगानीमा पर्वत, बाग्लुङ र म्याग्दी जिल्लालाई लक्षित गर्दै माटोमा भएको रसायन तत्वको जाँच गर्न प्रयोगशाला निर्माण गरिएको हो । प्रयोगशाला नहुँदा यस अघि पोखरामा […]





