स्थानिय खसी बोकाको सामुहिक बजारीकरणमा जोड
चितवन ।बाख्राको मूल्य श्रृखंलामा क्रियाशिल जिल्ला स्तरिय सरोकारवालाहरु बिचको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले स्थानिय उत्पादनलाई प्रथामिक्ता दिन सहमत भएकाछन् । भारतवाट आउने खसी वोका भन्दा स्थानिय खसी बोकाको सामुहिक बजारीकरण गर्नमा सहयोग गर्ने बताएकाछन् । उद्योग बाणिज्य सँघ चितवनको अयोजनामा हेफर इन्टरनेश्नल नेपालको सहयोगमा भएको कार्यक्रममा सरोकारवालाहरुले भारतवाट खसी खरिद गर्नु रहर नभई वाध्यता भएको बताए […]





