प्यूठानमा धान उत्पादन घट्यो
प्यूठान । यस वर्ष जिल्लामा धान उत्पादनमा कमी आएको छ । गत साउनमा आएको बाढीले फल्दै गरेको धानसहितको खेत नष्ट गरेपछि उत्पादनमा कमी आएको हो । धानखेतीका लागि उर्वर भूमि झिमरुक फाँटसहित जिल्लाका धेरै स्थानमा धानसहितको खेत झिमरुक नदीले बगाएरपछि उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय प्यूठानले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू […]





