असारको दोस्रा सातासम्म २० प्रतिशत रोपाइ
पर्वत। गत बर्षको तुलनामा यस बर्ष जिल्लामा धान रोपाइ चाडो भएको छ । असारको दोस्रो सातासम्ममा जिल्लाका विभिन्न भेगमा गरी २० प्रतिशत धान रोपाइ भैसकेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । गत बर्षको तुलनामा यसबर्ष मनसुन चाँडै सक्रिय भएका कारण पनि रोपाइ चाँडो भएको कृषि कार्यालयले जनाएको छ । मनसुन सक्रिय भएसँगै कृषकहरुलाई […]