कृषि बीमा बजेटमा ३ गुणाले बृद्धि
काठमाडौ । कृषि बिकास मन्त्रालयको नेतृत्वमा सञ्चालित कृषि बिमा कार्यक्रम लागि सरकारले ३५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक बर्ष २०७४÷७५ का लागि मन्त्रालयले माग गरे बमोजिम कृषि विकासका लागि १० करोड ५० लाख र पशुपन्छी विकासका लागि २५ करोड रकम विनियोजन गरिएको छ । यो रकम गत आवको तुलनामा साढे […]





