बाली एवम पशुपंछी बिमाको आवस्यकता किन ?
नेपाल भौगोलिक विविधता भएको मुलुक हो र यसमा भूगोल अनुसारको प्राकृतिक जोखिमहरू बर्षेनी हुने गर्दछन बाढी ,पहिरो ,सुख्खा ,खडेरी ,अतिवृष्टि ,अनावृष्टि जस्ता प्राकृतिक प्रकोपहरु भईरहेका छन् । त्यस्तै रोग किराहरुको आक्रमणबाट र किसानको कमजोरीको कारणबाट विभिन्न समस्याहरु हुने गर्दछन जसले नोक्सानी धेरै भैरहेको छ । त्यसैले नेपालमा पशुपंछी विमाको आवस्यकता निकैनै रहेको छ । नेपाल सरकारले विमाको प्रिमियममा अनुदान […]





