सरकारको लगानी किसानकहाँ पुगेन,राज्य मन्त्रि प्रसाइँ
काठमाडौं । कृषिमा सरकारले गरेको लगानी किसानकहाँ नपुगेको भन्दै कृषि बिकास राज्य मन्त्रि सरिता प्रसाइँले लगानी कहाँ गरिएको हो किसानलाई खोजि गर्न आग्रह गरेकी छन् । फ्लोरीकल्चर एशोसियसन नेपालले बिहिवार राजधानीमा गरेको रजत जयन्ती महोत्सब कार्यक्रममा बोल्दै राज्य मन्त्रि प्रसाँईले सो कुरा बताएकी हुन् । सरकारले कृषिमा लगानी गरिरहे पनि लक्षित वर्गसम्म नुपुगेकाले सरकारको काम […]