जमिन पाएँ भन्दैमा जे पनि गर्न छुट छैन : कृषि मन्त्री
काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले नेपालमा जग्गाको वर्गिकरण निकै अवैज्ञानिक रहेको भन्दै यसलाई वैज्ञानिक वर्गिकरण र मूल्यांकन पद्धतिको विकास गर्नुपर्ने बताएका छन् । उनले बुधवार राजधानीमा आयोजित नेपालमा अचल सम्पत्तिको मूल्यांकन विषयक कार्यशाला गोष्ठिको उद्घाटन गर्दै जमिन पाएँ भन्दैमा जे पनि गर्ने छुट नभएको बताए । ‘अहिले सबै संरचना जोखिमपूर्ण, अव्यवस्थित […]





