रुकुम (पूर्व) का पचहत्तर हेक्टर जमीनमा ओखर खेती शुरु
रुकुम। रुकुम (पूर्व) मा ७५ हेक्टर क्षेत्रफलमा ओखर खेती शुरु गरिएको छ । जिल्लामा यसै वर्षबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ‘ओखर जोन’ कार्यक्रम लागू भएसँगै उक्त क्षेत्रफलमा ओखरखेती शुरु गरिएको परियोजनाका कार्यालय प्रमुख भीष्मराज रेग्मीले जानकारी दिए । तीन स्थानीय तह रहेको जिल्लामा ओखरखेतीका लागि पुथा उत्तरगङ्गाको ४०, सिस्नेको २० र भूमे गाउँपालिकाको […]





