एक सय हेक्टर नयाँ माछा पोखरी थपिने
चितवन। चितवनमा यस वर्ष एक सय हेक्टर क्षेत्रफलमा नयाँ माछा पोखरी निर्माण हुने भएको छ । माछापालनका लागि प्रोत्साहन गर्न भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयको माछा ब्लक र प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण कार्यक्रमबाट एक सय हेक्टर नयाँ माछा पोखरी निर्माण हुन लागेको हो । ब्लक कार्यक्रमअन्तर्गत माछापालक कृषकलाई नयाँपोखरी खन्नका लागि रु दुई करोड ५४ […]





