व्यावसायिक घाँसखेतीबाट मनग्य आम्दानी
प्युठान। सरुमारानी गाउँपालिका–२ ददेरीका ५३ वर्षीय धनबहादुर कुमालले एक दशकदेखि घाँसखेती गर्दै आएका छन् । करिव १६ वर्ष नेपाल प्रहरीको सेवामा बिताएका उनि रोजगारीका लागि चार वर्ष मलेशिया समेत बसे । विदेशमा दुःख गर्नुुको साटो आफ्नै ठाउँमा केही गर्ने सोचसहित घर फर्किएर उनले विसं २०६८ जेठमा आठ सय गाँजबाट घाँसखेती शुरुआत गरेका हुन् । उनि […]





