बक्यौता रकम नपाएपछि उखु किसान पुनः आन्दोलनमा
ललितपुर। उखु किसानहरूले अझैसम्म पनि चिनी उद्योगहरूबाट बाँकी बक्यौना रकम नपाएको भन्दै पुनः आन्दोलनको घोषणा गरेको छ। आज उखु किसान संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै पुनः आन्दोलनका कार्यक्रमको घोषणा गरेका हुन्। गत पुस १३ गते उखु किसान संघर्ष समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहमतिअनुसार २१ दिनभित्र अर्थात् माघ ५ गतेभित्र सबै बक्यौता […]





