आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव, वर्षा हुन सक्ने
ललितपुर। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसैगरी, अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र तराई भूभागहरु हुसु्कु र कुहिरो लागेको र बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ […]





