समाचार

जिम्बु, भोटेजिराको लोभलाग्दो व्यापार

जाजरकोट। कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन् । चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ सङ्कलन गरिरहेका हुन् । उपल्लो डोल्पाको पाटनमा पाइने यो सुगन्धवाला खरबाट जिम्बु, भोटेजिरा उत्पादन हुने गर्दछ । जाजरकोटको बारेकोट गाउँपालिकाको अग्ला हिमालमा […]

तीन दशककै अन्तरालमा तीन किसिमका उत्पादन

गण्डकी। तीन दशकअघि पोखरा महानगरपालिका–३३ बाघमारामा मास र पिँडालुको राम्रो खेती हुन्थ्यो । यहाँको मास र पिँडालु छिमेकी स्याङ्जा तनहुँ, गोरखा, लम्जुङ, पर्वत, बाग्लुङ आदि जिल्ला पनि पुग्थ्यो । समयले कोल्टे फेरेसँगै यहाँका कृषिजन्य उत्पादनमा परिवर्तन आएको छ । मास र पिँडालु छोडेर गोलेभेँडा खेतीमा लागेका यहाँका कृषकले डेढ दशकसम्म पाखामा सुन्तला र पाटनमा गोलभेँडा […]

विदेशको जागिर छाडेर बाख्रा पालन

डुम्रीबेसी। पटक पटक रोज रोटीको लागि विदेशको ढोका ढक ढकाउन जानु भन्दा स्वदेशमै परिवारको साथमा केही इलम गर्नु उचित ठानेर तनहुँ भिमाद नगरपालिका- १ डुम्रीबेसीका २ युवा दीपेन्द्र लामिछाने र जनक भण्डारीले व्यक्तिगत तवरले आफ्नै गाउँमा डुम्रीबेसी पशु फर्म संचालन गरेका छन। बाहिरबाट १० रुपैया कमाएर ल्याउनु भन्दा स्वदेश मै केहि इलम गरि २ रुपैया […]

कोशेलीले फेरिएको लेखनाथको जीवन

स्याङ्जा। कोशेली हेर्दा सानो ठुलो जस्तो पनि हुनसक्छ तर त्यसको उपयोगिताले महत्वको वोध गराउँछ । त्यही कोशेलीलाई कसरी लिने भन्ने पाउनेको हातमा भरपर्छ । आफ्नै सालीले दिएको केराको एक बोट बिरुवाले स्याङ्जाको गल्याङ ११ दिमीकका लेखनाथ भट्टराईको जीवन फेरिएको छ । दशवर्ष अगाडि नजिकैको गाउँ गल्कोट जिमुहा सालीको घरमा गएकाबेला लेखनाथले एक बोट केराको बिरुवा […]

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

ललितपुर। कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन माग गरिएको छ । सरकारले हालै कृषिमा विदेशी लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा प्रतिकूल असर पर्ने भएकाले यसलाई फिर्ता लिन सञ्जीवनी समूहले आग्रह गरेको छ । समूहको तर्फबाट आज जारी विज्ञप्तिमा कृषि जीवन रेखा हो, व्यापार होइन भन्दै नेपाली किसानको अस्तित्व […]

सल्लागाउँको आयस्रोत तरकारी र पशुपालन

डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिका–७ सल्ला गाउँमा हिजोआज व्यवसायिक रुपमा पशुपालन र तरकारी खेती गर्ने किसान धेरै भेटिन्छन् ।यहाँका बासिन्दाले व्यावसायिक तरकारी खेती र पशुपालन व्यवसायलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । पहिले निर्वाहमुखी कृषि पेशा अपनाउँदै आएका सल्ला गाउँवासीले तरकारी खेती र पशुपालनलाई आफ्नो मुख्य आयस्रोत बनाएका हुन् । सात–आठ वर्ष पहिलेसम्म हिउँदेबाली खेती गर्ने […]

अलैँचीमा लगानी गरेका किसान पछुताउँदै

ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ का खगेन्द्र लिम्बूले मलेसियाबाट नै गाउँको अलैँची बगानमा रु. आठ लाखमा ८ वर्षका लागि बन्दकी लगाए । अहिले त्यही अलैँची बगानमा गरेको लागानीले पलपलमा पछुताउनु परेको छ । लिम्बूको घरपरिवारको आर्थिक अवस्था कमजोर थियो । उनले कक्षा ५ उत्तीर्ण गर्न पनि सकेनन् । बिहानबेलुका हात मुख जोर्नका लागि बुबाआमासहित उनी अरूको […]

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी

कैलाली। व्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण बढ्दै […]

आवासीय कृषि तालिम लिने हो ? निवेदन दिनुहोस्

खजुरा। नेपाल कृषि अनुसन्धान परिषद खजुरा बाँकेले आवासीय कृषि तालिम संचालन गर्ने भएको छ । कोसेबाली को बीउ उत्पादन गर्ने उदेश्यले संचालन गर्न लागिएको तालिममा भाग लिन चाहनेले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन पेश गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । विस्तृत जानकारीका लागि यस कार्यक्रमको मोबाइल नम्बर ९८५५०५८०११ वा ०८१ – १५६०४३४ […]

आम्दानीको स्रोत भैँसीपालन,मासिक डेढ लाख आम्दानी

चरीकोट। दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे । पर्यटकको चहलपहल हुने चरीकोटमा घुम्न जान उनलाई फोन गरेर बोलाउने गर्थे । अहिले उनी त्यो पेशामा देखिदैनन् । गाडी भाडामा चाहियो भनेर फोन गर्नेहरु अहिले दूध चाहियो भन्छन् । चरीकोटका आफनो पुराना सबै व्यवसाय छाडेका सुवेदीले भीमेश्वर नगरपालिका–५ मथानीमा सात भैँसी […]