समाचार

अबैध भारतिय रातो अण्डा नेपाल भित्रदैं, नेपाली अण्डा व्यवसाय धरापमा

चितवन। भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको  अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ । यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र आसपासका क्षेत्रमा छिर्नासाथ थाहा हुने भएकाले नेपाल भित्र्याउन कठिन हुने गर्थ्यो । भारतमा उत्पादन भएका अण्डा नेपाल भित्र्याउन नपाइने कानूनी व्यवस्था छ तर अहिले रातो […]

कृषिमा परनिर्भरता बढ्दै,चालू आवमा जीडिपीमा योगदान २७% मात्रै कायम हुने अनुमान

काठमाडौं। कृषिप्रधान मुलुक भनेर चिनिने नेपालको कूल गार्हस्थ उत्पादनमा पछिल्लो समयमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ । चालू आर्थिक वर्ष २०७४/७५ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडिपी) मा कृषि तथा वन क्षेत्रको योगदानमा कमी आउने प्रक्षेपण गरिएको छ । गत आव २०७३र७४ को तुलनामा चालू आवमा जीडीपीमा यस क्षेत्रको योगदान १ दशमलव १५ प्रतिशत […]

शुक्रबारदेखि हर्ब्स आयुर्वेदा एक्स्पो

काठमाडौं। नेपाल हर्ब्स  तथा हर्बल उत्पादक संघले सातौ नेपाल हब्र्स आयुर्वेदा एक्स्पो, २०१८ आगामी शुक्रबारदेखि आयोजना गर्ने भएको छ । यसअघि नेपाल उद्योगबाणिज्य महासंघसँग सह–आयोजक भएर अन्तर्राष्ट्रिय ब्यापार मेलामा प्रर्दशनी गर्दै आएकोमा यस बर्षदेखि संघ आफैले यो मेला आयोजना गर्न लागेको हो । ‘अमृत जडीबुटी तपोभूमीको सकल्प, प्रयोग गरौ आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी […]

खाद्य संस्थानमा चामल अभाव

भोजपुर। खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ। दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताए। यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महिना अगाडिदेखि नै सकिएको प्रमुख भण्डारीको भनाइ छ। जिल्लामा यस वर्ष ५०० क्विन्टलको लागि बोलपत्रको आह्वान भइसकेको छ। टेण्डर प्रक्रियामा […]

गाउँमा बीउ बैंक स्थापनापछि कृषकलाई सहज

नवलपरासी। पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा बीउ बैंक स्थापनापछि कावासोती नगरपालिकासहित नवलपुर जिल्लाका किसानलाई बीउबिजन लिन सहज भएको छ । उक्त बीउ बैंकबाट स्थानीय जातका विभिन्न प्रजातिका ९१६ प्रकारका बीउ कृषकले सजिलै पाउने छन् । नवलपरासीको कावासोती नगरपालिका–१४ अग्यौलीका कृषकले यतिबेला स्थानीयस्तरमा बीउबिजनको अभाव हुन नदिन र बीउको संरक्षण गर्ने उद्देश्यले बीउ बैंकको स्थापना गरेका हुन् […]

चिनीमा यूरिया मिसाएको पुष्टि भएपछि व्यवसायीविरुद्ध मुद्धा दर्ता

खोटाङ। यूरिया मिसिएको चिनी बिक्री गरेको उजुरी परेपछि खोटाङको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेविरुद्ध मुद्धा दर्ता भएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेको हो । पाण्डे भेराइटिज विरुद्ध कालोबजारी तथा केही […]

चिया दिवसमा भोजपुरको चिया

भोजपुर। राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्थाले एक कार्यक्रम गरी चिया दिवस मनायो । कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको र हालसम्म ३५० शेयर सदस्य भइसकेको तथा ५०० सदस्य पुर्याउने लक्ष्य रहेको जानकारी दिए । पूर्व […]

कालिकोटमा खाद्यन्न संकट

कालिकोट। पाकेर भित्र्याउने बेलाको गहुँ र जौ बाली असनिापानीले सखाप भएपछि कृषकहरु भोकमरी निम्तिने चिन्तामा परेका छन् । जिल्लाका खँडाचक्र नगरपापालिका,सान्नीत्रीवेणी,नरहरीनाथ गाउपालिका लगाएतमा पाकेर काट्ने बेला भएको गहुँ असिनापानीले सोत्तर पारेपछि खाद्यन्न  संकट हुने भएको हो । जिल्लाको विभिन्न गाउपालिकावाट पठाएको क्षती विवरण अनुसार एउटा स्थानीय तहमा मात्र ९ सय २७ हेक्टरमा लगाएको तरकारी, ४ […]

कृषिमा ५ वर्षयताकै न्यून बजेट

काठमाडौं। आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ५ वर्ष यताकै न्यून बजेट विनियोजन हुने देखिएको छ। मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने, कुल गार्हस्थ उत्पादनमा कृषिको भूमिका बढाउने तथा कृषिमार्फत् निर्यातमुखी अर्थतन्त्र स्थापना गर्ने सरकारको लक्ष्य भए पनि यस क्षेत्रमा सरकारी बजेट भने खुम्चिएको छ। कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयको बजेट चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा […]

प्रतिबन्धित कुखुरासहित गाडी नियन्त्रणमा

लहान। अवैधरुपमा भारतबाट ल्याउँदै गरेको प्रतिबन्धित कुखुरासहित प्रहरीले गएराति सिरहाको बरियारपट्टिमा एउटा सवारीसाधन नियन्त्रणमा लिएको छ । स१च १३५७ नम्बरको पिकअप भ्यानमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाडी र कुखुरा नियन्त्रणमा लिएको हो । बरियारपट्टि गाउँपालिका–३ दरहियामा चेकजाँच गर्दा उक्त गाडीमा रहेको ४१० थान प्रतिबन्धित कुखुरा फेला परेको इलाका प्रहरी कार्यालय बरयारपट्टिका प्रहरी नायब […]