गाई–भैंसीलाई पनि सुुुुत्केरी भत्ता
सल्यान। सुुुुत्केरी भत्ता भनेपछि विशेषगरी महिला गर्भवती भएपछि पोषणबापत स्वास्थ्य संस्थाबाट दिइने रकम बुुझिन्छ । तर सल्यानमा महिलालाई मात्र होइन, गाईभैंसीलाई समेत सुुुुत्केरीबापतको पोषण उपलब्ध गराउने गरिएको छ । सल्यानमा पहिलो पटक शारदा नगरपालिकाले यस्तो व्यवस्था गरेको हो । गाई र भैंसीको उत्पादकत्व बढाउने उद्देश्यले कृत्रिम गर्भधारण गराउने कृषकलाई चौपायाको पोषणबापत रकम प्रदान गर्ने गरिएको […]





