समृद्ध कृषिको बलियो आधारः बहुउपयोगी तितेपाती झार
हाम्रो देश नेपाल प्राकृतिक सम्पदाहरुले भरिपूर्ण देश हो, जहाँ हरेक कुना कन्दरामा अमृतरुपि बोटबिरुवा उमृएका पाइन्छन् । हाम्रै नजर सामुन्ने हामी दिनहुँ निकै धेरै आर्थिक , संस्कृतिक , धार्मिक तथा आयुर्वेदिक महत्व र सम्भावना बोकेका बोटबिरुवाहरु तथा जडिबुटीहरु देखिरहेका हुन्छौं तर हामी नजरअन्दाज गरिदिन्छौ किनकि यत्रतत्र छरिएर उम्रिएका झारहरुले आर्थिक आर्जन र समृद्धिका सम्भावनाहरु बोकेका […]





