लेख

ORGANIC FARMING : CHALLENGES AND OPPORTUNITIES IN NEPAL

Organic farming can be defined as a form of agriculture which does not use chemical inputs in its production process and enhance biological and ecological process to promote soil fertility and good health of plants and animals. It is gaining momentum in Nepal. Organic foods are slowly getting bigger in terms of followers and producers […]

कृत्रिम पराग सेचन (Artificial pollination) र 3G cutting तेस्रो पुस्ता कटीङ्ग

यो समय लहरे बाली जस्तै फर्सी, लौका, काक्रो, घिरौला, चिचिन्दा, जुकिनी आदिमा फूल फुल्ने र चिचिला लाग्ने समय हो। यी लहरे बाली  कुकुरबिटेसि परिवार (Cucurbitaceae family) मा पर्ने गर्दछन् । झाङिदै गएपछि केहि समयको अन्तरालमा फूलहरु देख्न सकिन्छ । तर, ति फूलहरुमध्य पनि कुन फूलमा फल लाग्नसक्छ भन्ने जान्न आवश्यक छ । यसका लागि भाले […]

जैविक कृषि र नेपालमा यसको महत्त्व

जैविक कृषि एक नयाँ प्रकारको कृषि प्रणाली हो जुन हालसालै विश्वव्यापी रूपमा शुरू भएको छ । यस कृषिमा सिंथेटिक मल, सिंथेटिक कीटनाशक, एन्टिबायोटिक, विकास हार्मोन र आनुवंशिक रूपमा संशोधित जीवहरु (GMOs) को उपयोग नगरी, विभिन्न कृषि वस्तुहरुको उत्पादन प्रणालीलाई जोड गर्दछ। यस खेती प्रणालीको मुख्य उद्देश्य भनेको दिगोपनलाई बढावा दिनु, माटोको गुणस्तर सुधार गर्नु र […]

जैविक कीटनाशक

जैविक खेती भनेको स्वास्थ्य, वातावरण तथा मानव समुदायको कल्याण गर्ने खालको विभिन्न कृषि प्रविधिहरूद्वारा प्रयोग गर्दै खाद्यान्न वस्तुहरूको उत्पादन गर्नु हो। बालीनालीलाई नोक्सान पुर्याउने हानिकारक कीराहरुलाई गाउँघरमै पाउने वस्तुहरूको प्रयोग गरी कीरा तथा रोगहरूलाई नियन्त्रणमा ल्याउने विधिलाई जैविक कीटनाशक भनिन्छ। जैविक खेतीमा जैविक कीटनाशक प्रयोग गरिने हुँदा उत्पादन गरिएका खाद्य वस्तुहरू उपभोक्ताको स्वास्थ्यको दृष्टिले सुरक्षित […]

कीरा व्यवस्थापनमा पुस–पुल वा धकेल्ने–तान्ने प्रविधीको उपयोग कसरी गर्न सकिन्छ ?

रोगकीरा व्यवस्थापनका लागी एकिकृत शत्रुजीव व्यवस्थापनको महत्व धेरै नै ठुलो छ । खेतवारीमा विषादीको मात्रा घटाई मानव स्वास्थ्य एवं वातावरणलाई सुरक्षित पार्न सक्ने कडीको रुपमा यो व्यवस्थापनलाई मानिन्छ । सन् १९६२ मा वातावरणवीद ¥याचेल कार्सन (Rachel Carson) ले लेख्नुभएको किताब सान्त बसन्त (Silent Spring) पछी एकिकृत शत्रुजीव व्यवस्थापन तरीकाको व्यापक खोजी, अनुसन्धान एवं कीसान तहमा […]

खेतीपाती गर्ने हलबल – अहिलेको आवश्यकता

सनातनदेखि हाम्रो देश कृषिप्रधान मुलुकका रुपमा परिचित छ । र पनि हामीले कृषिमा यान्त्रिकीकरण गर्न सकेका छैनौं । परम्परागत हाते प्रणाली (Manual Farming) अवलम्बन गरिरहेकाछौं । यसमा तराईको १७५ जमीन बाहेकको भूभाग हिमाली र पहाडी हुनु, जहाँ जग्गा एकीकरण गरेर ट्याक्टरबाट खेतीपाती गर्न नसकिनुलाई प्रमुख कारण मान्न सकिन्छ । तराईमै पनि चक्लाबन्दीको नीतिलाई पूर्ण कार्यान्वयन […]

सलहको परिचय, प्रकोप, फैलावट र यसको रोकथाम

विश्व नै कोरोना भाईरस को प्रकोपले गर्दा तहसनहस भएको छ। विश्वको कृषि क्षेत्रको हालको स्थितिलाई मध्यनजर गर्ने हो भने अमेरिकन फौजिकिराले कृषिलाई निकै प्रभाव पारेको देखिन्छ । फौजिकिराको नियन्त्रण गरिसक्दा नसक्दै सलह नामको किराले कृषि क्षेत्रमा प्रभाव पार्न थालेको छ ।यो सलह किरा फटयांग्रो जस्तै देखिने किरा हो तर यस किरामा पाईने विशिष्ट अवस्थाहरु,भ्रमणशिल प्रवृत्ति […]

सघन धान खेती अर्थात (SRI ) प्रणाली

यतिबेला विश्व नै संक्रमणको घडीमा गुमिरहेको बेला छ तर मानो रोपेर मुरी फलाउने किसानहरु भने यति बेला धानको बिउ राख्ने, जमिनको तयारी गर्ने र असार महिना लागे लगत्तै धान रोप्ने तयारीको चटारोमा ब्यस्त छन् । क्षेत्रफल र उत्पादनको हिसाबले धान नेपालको प्रमुख खाधान्न बालीको रुपमा चिनिन्छ । तर, धान बालीमा लाग्ने बढ्दो उत्पादन लागत, विभिन्न […]

कौसी खेतीमा माटो तथा मलखाद व्यवस्थापन

सरकारको नीति तथा कार्यक्रममा यसवर्ष कौसी खेती प्रवद्र्धन पनि परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ‘आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रवद्र्धन गर्ने’ उल्लेख गरिएको छ । देशभर उत्पादनशील जमिन ठूलो मात्रामा बाँझो भइरहेको बेला विशेषतः सहरी क्षेत्रमा प्रचलित यो नीतिले अर्थतन्त्रमा कति […]

कृषि कर्मले धानिएको मदनको जीवन

सामान्य लगानी वाट पनि आत्मनिर्भर वन्ने आधार कृषि क्षेत्रलाई मानिन्छ । कृषि ब्यवसाय अंगालेर जीवनलाई सहज भएको वताउछन् , घोराही उपमहानगरपालिका वडा न ६ का मदन चौधरी । दश बर्ष देखि ब्यबसायीक तरकारी खेती गदै आएका मदनको चारजनाको परिवार यही ब्यवसाय वाट धानिएको छ । घरपरिवारले खानलाइ मात्र खेती गदै आएका मदनलाइ गोचाली आइपीएम संस्थाले […]