नेपालमा आधुनिक कृषि प्रणाली : अवसर र चुनौतीहरु
हालको समयमा नेपालको कृषि क्षेत्रले धेरै नै ब्याकपता पाइरहेको छ। समयको गति सगैं नेपालको कृषि क्षेत्रमा नयाँ प्रबिधिहरुको प्रयोग पनि हुदैआइरहेको हामिले देख्न सक्छौ। अहिले कृषि क्षेत्र किसानको मात्र नभएर विध्यार्थी, युवा, व्यापारी गर्दै देशको बिकासको अभिन्न अङ्गको रुपमा रहेको छ। देशको ६०.४ % जनसङख्या कृषि मै निर्भर रहेर जिविकोपार्जन गरिरहेका छन्। देशको तिब्र बिकासमा […]