समृद्ध कृषिका लागी युवा उद्यमशिलता
“कृषि बाट यो देशको समृद्धिमा जुटौ” “समृद्घ कृषिका लागि हे युवा अब त उठौ” “श्रम र सीप खर्च गरी आफ्नो देश बनाउने हो भन्ने सोचाई राखौ, हामी युवा मिलि, अब कृषिमा उद्यमशिल बनि देश विकासमा लागौं ||” सामान्य भाषामा १६ वर्ष भन्दा माथिको उमेर जसको शरीरमा तागत र दिमागमा राम्रो गर्छु भन्ने सोच हुन्छ उसैलाई […]





