धन्यवाद छ तिमीलाई किसान

सारा सन्सार धानी
नभनी घाम पानी
खुवाइ सन्सार लाई
बनाउछौ भाग्यमानी ।

धर्तीको धुलो लाई अङ्गाली
सन्सार लाई भोकमरी बाट सम्हाली
अरु लाई खुवाइ
तिमी चाहिँ बस्छौ पेट खाली।

धुलो मैलो भै बस्छौ तिमी
कसैले केही भन्दा
मुसुक्क हास्छौ तिमी
सन्सार लाई खुवाइ
भोकै पेट बाच्छौ तिमी ।।

तिम्रो त्यो स्व्च्छ विचार
हो तिमी नै हाम्रो
गुरु अनि बेस्ट टिचर।।