काठमाण्डौंमा हैजाको त्रास
नेपालमा बर्सेनि गर्मी र वर्षाका बेला हैजाको बिरामी फेला परेको समाचार सुनिन्छ।यो वर्ष पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गत साता राजधानी काठमाण्डूमा एक व्यक्तिलाई हैजाको सङ्क्रमण भएको पुष्टि गरेको छ । हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ। गर्मी बढे सँगै राजधानी मा पानी को […]