पशुको लागि यूरिया मोलासेस ब्लक
सुख्खा मौसममा हरियो घाँसपातको कमि हुने हुँदा गाईभैँसीलाई पौष्टिक तत्वहरू अपुग हुन्छ र उनीहरूले धेरै दूध दिन सक्दैनन् । यस्तो अवस्थामा गाईभैँसी लगायत उग्राउने पशुहरूको उत्पादन बढाउनको लागि पशुहरूलाई यूरिया–मोलासेस ढिका खुवाउन सकिन्छ । किन खुवाउने यूरिया–मोलासेस ढिका ? सुख्खा मौसममा पौष्टिक तत्वहरूको श्रोतको रुपमा काम गर्छ । पशुहरूलाई चाहिने खनिज पदार्थहरूको आवश्यकता पुरा गर्छ […]





