जानकारी

रुखकटहर खेती गर्ने सजिलो तरिका

विभिन्न ग्रीष्मकालीन फलहरू मध्ये एक महत्वपूर्ण फल हो । यो नेपाल बाहेक भारत, वर्मा, सिलोन, दक्षिणी चीन,मलाया, श्रीलंका, केनया, युगान्डा, मलेशिया, फिलिपिन्स, थाइलैण्ड, कम्बोडिया, भियतनाम, ब्राजिल, ग्रीष्म अमेरिका, बेस्ट इन्डीज आदि देशहरूमा खेती गर्ने गरिन्छ । रुख कटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ, कटहर, रुखकटहर, काँडेफल आदि । संसारका फलहरू मध्ये सबैभन्दा ठूलो […]

कसरी गर्ने आधुनिक तबरबाट गाई पालन ! आवश्यक सम्पूर्ण जानकारीसहित

नेपालमा पछिल्लो समयमा गाई पालन व्यवसायिक रुपमा फैलिदै गएको छ । नेपालमा परम्परागत जातका गाईदेखि जर्सिगाईको व्यवसायिक रुपमा पालन सुरु भएको छ । योसँगै दूध उत्पादनको क्षेत्र पनि फराकिलो भएको छ । यहाँ हामीले गाई पालनका लागि आवश्यक पर्ने अत्यावश्यक सम्पूर्ण जानकारी उपलब्ध गराउने जमर्को गरेका छौं । यो जानकारीबाट आधुनिक तथा व्यवसायिक रुपमा गाई […]

बेसार खेती

बेसार जिन्जिबेरसी (Zingiberaceae)  परिवारको एक कन्दमूल हो। यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’  हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ। विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ।बेसार्मा पाईने प्रमुख तत्व कुरकुमिन, एक प्रकारको रङ […]

कागती खेतीमा नयाँ प्रयोग अव घरमै बसि गर्नुहोस बेर्ना तयार

हाम्रो देशमा कृषि पेशालाई व्यावसायिकरुपले खेती गर्ने कृषकहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । त्यसैले गर्दा पनि कृषि पेशामा नै बढी निर्भर हुनुपर्ने बाध्यता छ । कृषि पेशामा पनि कोही फलफूल खेतीतिर लागेका छन् भने कोही अन्नबालीतर्फ । त्यसैमा पनि अन्न बालीमा भन्दा तरकारी खेतीमा बढी नै आम्दानी हुने देखेपछि यसतर्फ बढी नै आकर्षित भएको […]

कसरी गर्ने त व्यवसायीक बाख्रा पालन ?

पशुपालन व्यवसायमा बाख्रापालन एक अभिन्न अंगको रुपमा सबै भौगोलिक क्षेत्रका कृषकहरुले अपनाएको पाईन्छ । यस व्यवसायलाई निर्वाहमूखी अवस्थाबाट व्यवसायीकरण गर्दै उपलब्ध साधन र श्रोतको समुचित प्रयोगबाट उत्पादन एवं उत्पादकत्व वृद्धि गरी उत्पादन लागत कम गर्नु तथा बजार व्यवस्थापन गर्नु नेपालको अवस्थामा प्रमुख चुनौतीहरु हुन् । बाख्रापालन व्यवसायको प्रमुख उद्देश्य मासु उत्पादन गर्नु रहेतापनि उच्च हिमाली […]

पशुपालन ब्यवसाय मा उचित सन्तुलित आहार का लागि टि.यम.आर. बिधी

हरियो घाँसलाई कलिलै अवस्थामा काटेर, केही सुकाई थप पौष्टिक तत्वहरूको आपुर्तीका लागि आवश्यकता अनुसार खनिजतत्व तथा सन्तुलित दाना मिसाएर हरियो घाँसको ब्लक बनाउन सकिन्छ । यस प्रविधिमा सुकाएको हरियो घाँसलाई टुक्राएर खाँदि मेसिनमा राखेर चारपाटे आकारको ब्लक बनाइन्छ । यस्तो घाँसको ब्लकलाई टियमआर (टोटल मिक्सड रासन) वा कम्पाक्टेड फिड ब्लक पनि भनिन्छ । एउटा ब्लकको […]

काउली खेती प्रविधि

काउली क्रूसिफेरी परिवारमा पर्ने एउटा तरकारी बाली हो । यसको प्रमूख वानस्पतीक जात ब्रासीका ओलेरेसीया बोट्राईटीजलाई खेती योग्य मानिएकोछ । हावापानीः काउलीको बनस्पतिक बृद्धि हनु ७.२ डि.से. देखि २३.८ डि.से. सम्म हुन्छ तर पनि उचित तापक्रम १५.५देखि १८.३ डि.से. मानिएको छ । काउलीको जात हेरी कसैलाई फुल फुल्नू भन्दा अगाडी ७-८ डि.से.को तापक्रमको आवश्यकता पर्दछ […]

खेती गर्न किन चाहियो जमीन ? बोरा नै पर्याप्त

प्रविधिको बढ्दो विकाससँगै खेती गर्ने तरीकामा पनि परिवर्तन भएको छ । सामान्यतया खेतीका लागि जमीन, सिँचाइ, मलखाद, जनशक्तिलगायतको आवश्यकता पर्छ । तर, कृषि प्रविधिको विकासले परम्परागत खेतीबाट क्रमशः बोरामा गरिने ‘सेक फार्मिङ’, थोरै जमीनमा ठाडो वा चाङ लगाएर गरिने ‘भर्टिकल फार्मिङ’ हुँदै उच्चतम प्रविधि मनिएको पानीमा गरिने खेतीप्रणाली (हाइड्रोपोनिक्स) समेत प्रयोगमा आइसकेको छ । हाइड्रोपोनिक्स […]

सतुवा खेती गर्ने कि ?

सतुवा (सतावर) उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनऔषधी हो । वनस्पति परिवार मा पर्ने लिलियसी को बैज्ञानिक नाम (ल्याटिन नाम)  पेरिस पोलिफाईला (Paris polyphylla Sm.) हो । यसको पात बाँकोको जस्तै हुन्छ । यसको जरा अदुवाको जस्तै हुन्छ भने सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी रुपमा प्रयोग गरिन्छ । खसु्र र ठिंग्रे […]

शून्य खनजोत लसुन खेती प्रविधि

लसुन (Allium Sativum L.) सँसार भरिमै गानो बालीमा प्याज पछि दोस्रो मुख्य बालीको रुपमा पर्दछ । कृषि मन्त्रालयको तथ्याँक अनुसार लसुनको खेती ६५६९ हेक्टरमा गरिएको र उत्पादन ४५०३५ टन र उत्पादकत्व ६.९० भएको देखिन्छ । लसुन विशेष गरी मसला बालीकै रुपमा प्रयोग गरिन्छ । तरकारी, अचार, चटनी, मासुको स्वाद बढाउन लसुनको प्रयोग हुन्छ । विदेशतिर यसको […]