ब्यबसायिक बेमौसमी अम्बा खेती
अम्बा, Psidium (अङ्ग्रेजी: Guava, Poor man’s apple; अन्य नाम:अम्बक, बेलौती) म्यारटेसी परिवार अन्तर्गत पर्ने फल हो। यसको रूख १५ देखि २० फिटसम्म अग्लो हुने यो पतझड वर्गको वनस्पति हो। अम्बा नेपालमा पहाड, भित्री मधेश र तराईमा लगाइएका पाइन्छन्, करिब १५०० मिटरको उचाइसम्म यसको खेती सफलतापूर्वक गरिएको पाइन्छ । अम्बालाई उष्ण र उपोष्ण हावापानी चाहिन्छ । अम्बालाई […]





