लौकाटपालन गर्ने कि ?
लौकाट अफ्रिकी मूलको चरा हो । नेपालमा लौकाटपालनले व्यावसायिक रूप लिन सकेको छैन । केही भारतीय व्यापारीहरूले दसैँ तिहारताका मासुको माग बढेको समयमा काठमाडौमा लौकाट बिक्री वितरण गर्दछन् । लौकाट मासु र अन्डाको लागि पालन गरिन्छ । लौकाटको वैज्ञानिक नाउँ Numida meleagris हो । लौकाटको मासु केही मुलायम र गाढा रङको हुन्छ । लौकाटको मासुमा विशेष […]