व्यवसायिक बाख्रापालनमा प्रजनन् सम्बन्धि केही जानकारी
धेरै शारीरिक तौल भएको, मोटो गर्धन भएको, मोटो र बलियो अग्ला खुट्टा भएका, निरोगी बाउ र २ वा २ भन्दा बढी पाठापाठी जन्माउने, प्रशस्त दुध उत्पादन गरी पाठापाठी हुर्काउने, कम्तिमा २ वर्षमा ३ पटक व्याउने स्वस्थ्य निरोगी माउ बाट जन्मेको तन्दुरुस्त वोका प्रजनन्का लागि प्रयोग गर्नुपर्छ र मात्र गतिलो वोकाको प्रयोगले गतिला पाठापाठी जन्माउन सकिन्छ […]