कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाइने
ललितपुर। सरकारले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । आईतबार राष्ट्रिय किसान आयोगका पदाधिकारीसँगको छलफलमा उनले कृषियोेग्य जमिनलाई खण्डिकरण हुन नदिन सरकारले भू-उपयोग नीति ल्याउने तयारी गरिरहेको पनि जानकारी दिए । मन्त्री खनालले कृषि मुलुकको अर्थतन्त्रको मूख्य […]





