युरोपियन देशहरुमा खेती गरिदै आएको ट्रोफल नेपालमा भित्रिएको छ । यो एउटा रुख हो । यसको हाँगामा फल फल्दछ भने जमिन मुनी जरामा ढुंसी फल लाग्छ । यही जमिनमुनी लागेको ढुंसी फल नै ट्रोफल हो ।
आज भन्दा ६ वर्ष अघि नेपाल भित्रिएको यस विरुवाले अहिले फल दिन थालेको छ । यसको खेती नेपालको पहाडी भु भागमा गर्न सकिन्छ । तथापी जव यस विरुवाको उत्पादन आउछ र बजार पाउँछ अनि भने बल्ल नेपालमा खेती सम्भाब्यता बारे प्रमाणित हुन्छ ।
अहिले भने यसको ब्यावसायिक खेती भने नेपालमा कहि कतै भएको पाइदैन केवल २०० बोट बाहेक यसको खेती नेपालको पहाडी भुभागमा गर्न सके र यसको उत्पादन लिन सके नेपालीको भविश्य साच्चै नै उच्च राख्दछ ।
नेपाली पाखाहरु धेरै खाली तथा वाझा छन विश्वमा अत्यन्त महगां तथा महत्वपूर्ण बनस्पति हरु छन यीनको पहिचान र खेती गर्न सके नेपाल र नेपालीको भविश्व उज्वल देखिन्छ ।
नोट : यसको थप जानकारी नेपालमा ट्रोफलको अनुसन्धान गर्ने बैज्ञानिक डा. केदार बुडाथोकि संग आउनेछ केहि पदन प्रतिक्षा गर्नुहोला ।।