किसानको लागि प्रभावकारी बन्दै प्लाष्टिक साईलेज थैलो
हरियो घाँस नेपियर, मकैको ढोड, कोदोको हरियो नल, स्थानीय खर, टियोसेन्टे, सोरगम, वजरा, आदि घाँसहरूलाई शीत ओभाई सकेपछि काटेर छुट्टाछुट्टै वा मिसाई वढिमा एक अंगुलको वा ३ से मी टुक्रा को घाँसहरूलाई प्लाष्टिकको थैलोमा भरी सफा खुट्टाले थिचेर थैलाको हावा वाहिर निस्कने गरी खाँदिन्छ र थैलाको मुखलाई राम्रोसँग वन्द गरी घोप्टो पारी आर्को प्लाष्टिक थैलोमा […]